2082 General
Campaign
Result
साताको कार्टुन : कामरेडको म्याजिक नम्बर
Inquiry Nepal
Inquiry Nepal
March 13, 2026 at 7:23 AM
99 views
काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको छ। कार्टुनमा ‘सुप्रिमो म्याजिक सिट नं. ६’ लेखिएको जीर्ण अवस्थामा रहेको गाडीमा माला लगाएका नेताहरू देखाइएको छ, जसले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका नेताहरूलाई प्रतिनिधित्व गर्छ। गाडीको अगाडि रातो तारा चिन्ह देखिन्छ । चालक सिटमा बसेका पात्रले गाडीलाई ‘संसद भवन’तर्फ लैजाँदै गरेको दृश्य देखाइएको छ। […]

campaign
election 2082