2082 General
Campaign
बजेट अभावको मारमा ‘मिसन-२०२६’, अघि बढेन खेलाडीको प्रशिक्षण
Inquiry Nepal
Inquiry Nepal
March 12, 2026 at 6:03 PM
62 views
आगामी एसियाली खेलकुद (एसियाड)लाई ध्यानमा राखी महत्त्वाकांक्षी लक्ष्यसहित शुरू गरिएको राष्ट्रिय टिम तयारी (मिसन–२०२६) फेरि आर्थिक समस्याको चपेटामा परेको छ । आर्थिक समस्याकै कारण प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पनि मिसन–२०२६ अभियानमा रहेका राष्ट्रिय खेलाडीको नियमित प्रशिक्षण अघि बढ्न सकेको छैन । राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठका अनुसार, अहिले मिसन–२०२६ अभियानमा रहेका सबै खेलका खेलाडीको नियमित प्रशिक्षण रोकिएको छ । ‘ठूलो ...
आगामी एसियाली खेलकुद (एसियाड)लाई ध्यानमा राखी महत्त्वाकांक्षी लक्ष्यसहित शुरू गरिएको राष्ट्रिय टिम तयारी (मिसन–२०२६) फेरि आर्थिक समस्याको चपेटामा परेको छ । आर्थिक समस्याकै कारण प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पनि मिसन–२०२६ अभियानमा रहेका राष्ट्रिय खेलाडीको नियमित प्रशिक्षण अघि बढ्न सकेको छैन । राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठका अनुसार, अहिले मिसन–२०२६ अभियानमा रहेका सबै खेलका खेलाडीको नियमित प्रशिक्षण रोकिएको छ । ‘ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राख...
campaign
election 2082