ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

एमाले सचिव महेश बस्नेतविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 9:07 PM 46 views
नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ।  प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी मुद्दाको विषयलाई लिएर न्यायाधीशहरूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता लबन न्यौपानेले बुधबार उनीविरुद्ध मुद्दा दायर गरेका हुन्। दर्ता भएको उक्त मुद्दाको पेसी आगामी चैत १ गतेका लागि तोकिएको छ। बस्नेतले सार्वजनिक रूपमा प्रधानन्यायाधीश र अन्य न्यायाधीशहरू 'रोग नलागी बिरामी भएको बहाना गरेर गायब हुने', 'शक्ति र प्रलोभनमा परेर न...
नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ।  प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी मुद्दाको विषयलाई लिएर न्यायाधीशहरूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता लबन न्यौपानेले बुधबार उनीविरुद्ध मुद्दा दायर गरेका हुन्। दर्ता भएको उक्त मुद्दाको पेसी आगामी चैत १ गतेका लागि तोकिएको छ। बस्नेतले सार्वजनिक रूपमा प्रधानन्यायाधीश र अन्य न्यायाधीशहरू 'रोग नलागी बिरामी भएको बहाना गरेर गायब हुने', 'शक्ति र प्रलोभनमा परेर न्यायिक प्रक्रियामा ढिलासुस्ती गर्ने' र &#3...
campaign election 2082