2082 General
Campaign
सामाजिक सञ्जालमा बाँदरलाई अमानवीय रूपमा मारेको भिडिओ भाइरल, एक युवक पक्राउ
Inquiry Nepal
Inquiry Nepal
March 11, 2026 at 12:02 PM
50 views
काठमाडौँ । सामाजिक सञ्जालमा बाँदरलाई तड्पाएर कुकुर लगाएर मारेको भिडिओ सार्वजनिक भएपछि ताप्लेजुङ प्रहरीले उक्त भिडिओ पोस्ट गर्ने एक युवकलाई पक्राउ गरेको छ । खेतको बालीनाली जोगाउन बनाइएको पासोमा परेको बाँदरलाई अमानवीय तरिकाले कुकुर लगाएर टोकाएर मारेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएपछि विभिन्न पशु अधिकारकर्मी, संघसंस्था र सरोकारवाला निकायले कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराएका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सो घटना प्रतिनिधि सभाको निर्वाचनभन्दा अगाडिको भए पनि भिडिओ भने हालै...
काठमाडौँ । सामाजिक सञ्जालमा बाँदरलाई तड्पाएर कुकुर लगाएर मारेको भिडिओ सार्वजनिक भएपछि ताप्लेजुङ प्रहरीले उक्त भिडिओ पोस्ट गर्ने एक युवकलाई पक्राउ गरेको छ । खेतको बालीनाली जोगाउन बनाइएको पासोमा परेको बाँदरलाई अमानवीय तरिकाले कुकुर लगाएर टोकाएर मारेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएपछि विभिन्न पशु अधिकारकर्मी, संघसंस्था र सरोकारवाला निकायले कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराएका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सो घटना प्रतिनिधि सभाको निर्वाचनभन्दा अगाडिको भए पनि भिडिओ भने हालै मात्र सामाजिक सञ्जालमा ...
campaign
election 2082