ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

प्रदेश छाडेर संघ जान खोजे चार जना, सफलता एउटालाई मात्र

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 10:29 AM 57 views
लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लडेका चार जनामध्ये तीन जना पराजित भएका छन् ।  आफ्नो कार्यकाल साढे दुई वर्ष बाँकी रहँदै राजीनामा दिएर संघीय संसद्‌मा उक्लिने लक्ष्यसहित उनीहरू चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये एकजना मात्र निर्वाचित भएका हुन् ।  केहीको जमानत समेत जफत भएको छ । २०७९ को प्रदेशसभा निर्वाचनमा रुपन्देही–४ (क)बाट निर्वाचित कन्हैया बनिया, दाङ–३ (ख)बाट निर्वाचित धनबहादुर मास्की, बाँके–१ (क)बाट ...
लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लडेका चार जनामध्ये तीन जना पराजित भएका छन् ।  आफ्नो कार्यकाल साढे दुई वर्ष बाँकी रहँदै राजीनामा दिएर संघीय संसद्‌मा उक्लिने लक्ष्यसहित उनीहरू चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये एकजना मात्र निर्वाचित भएका हुन् ।  केहीको जमानत समेत जफत भएको छ । २०७९ को प्रदेशसभा निर्वाचनमा रुपन्देही–४ (क)बाट निर्वाचित कन्हैया बनिया, दाङ–३ (ख)बाट निर्वाचित धनबहादुर मास्की, बाँके–१ (क)बाट निर्वाचित कृष्णा केसी र बर्दिया–२ (ख)बाट...
campaign election 2082