2082 General
Campaign
चुनावी परिणामपछि खड्काको टिप्पणी: ‘हामीलाई मतदाताले गम्भीर सन्देश दिएका छन्’
Inquiry Nepal
Inquiry Nepal
March 10, 2026 at 11:36 AM
64 views
काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अस्वाभाविक महत्त्वाकाङ्क्षा, आवेग र आग्रहबाट मुक्त भएर बृहत् एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । चुनावी परिणामपछि सामाजिक सञ्जालमा लेख्दै नेता खड्काले भनेका छन्, “प्रतिनिधिसभाको निर्वाचन परिणामले विभिन्न तह र जिम्मेवारीमा […]

campaign
election 2082