2082 General
Constituency
जेन्जी पुस्ताको माग र रोजगारीको वाचा
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 9:24 PM
73 views
राज्यले नीति बनाउँछ, निजीक्षेत्रले लगानी गर्छ, र युवा पुस्ताले शीप र श्रम प्रदान गर्छ । यी तीनबीच सन्तुलनबिना दिगो रोजगार सम्भव हुँदैन ।सामाजिक सञ्जालमा आलोचना गर्नुभन्दा वास्तविक आर्थिक गतिविधिमा संलग्न हुनु दिगो परिवर्तनको आधार हो ।दीर्घकालीन समाधान निजी उद्यम, नवप्रवर्तन र उत्पादन विस्तारमा छ । नेपालमा चुनावी मौसम शुरू हुनासाथ सबैभन्दा धेरै दोहोरिने शब्द हो— रोजगारी । देशमा लाखौं युवा बेरोजगार छन्, हजारौं हरेक महीना वैदेशिक रोजगारीमा प्रस्थान गर्छन् र अर्थतन्त्रको मेरूदण्डजस्तै बने

constituency
election 2082