2082 General
Campaign
प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचित महिलाको संख्या न्यून
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 12:32 PM
62 views
काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको प्रत्यक्षतर्फको आइतवार साँझसम्मको मत परिणामअनुसार जम्मा १४ जना महिलाले मात्रै निर्वाचन जितेका छन् ।प्रत्यक्ष रूपमा निर्वाचित महिलाको संख्या २०७९ र २०७४ सालमा भएको संसदीय निर्वाचनबाट निर्वाचितभन्दा बढी हो । तर, जम्मा सीट संख्याको आधारमा हेर्दा जम्मा ८ दशमलव ४८ प्रतिशतमात्र महिला प्रत्यक्ष निर्वाचित भएका हुन् । प्रत्यक्षबाट २०७९ सालको चुनावमा ९ र २०७४ सालमा ६ जना मात्र महिला निर्वाचित भएका थिए । हाल तुलनात्मक बढी महिला निर्वाच

campaign
election 2082