ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

एक मिनेटमै पोजेटिभ सर्किट, २० मिनेटका लागि कारोबार बन्द

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 11:10 AM 44 views
प्रतिनिधिसभा सदस्य निर्वाचनपछि खुलेको पहिलो दिन नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ । करिब एक सातापछि सोमबार खुलेको शेयर बजारमा खुलेको एक मिनेटमै पोजेटिभ सर्किट लागेर कारोबार २० मिनेटका लागि बन्द भएको छ । नेप्से ४ प्रतिशतले बढ्दा सर्किट ब्रेक लागेर २० मिनेटका लागि बन्द भएको हो । शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० ...
प्रतिनिधिसभा सदस्य निर्वाचनपछि खुलेको पहिलो दिन नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ । करिब एक सातापछि सोमबार खुलेको शेयर बजारमा खुलेको एक मिनेटमै पोजेटिभ सर्किट लागेर कारोबार २० मिनेटका लागि बन्द भएको छ । नेप्से ४ प्रतिशतले बढ्दा सर्किट ब्रेक लागेर २० मिनेटका लागि बन्द भएको हो । शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । त्यसैगरी ६ प्रति...
campaign election 2082