2082 General
Campaign
प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकी, बागमती र मधेश प्रदेशमा एमाले ‘क्लीनस्वीप’
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 10:15 AM
57 views
काठमाडौँ– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ वटा प्रदेश मध्ये ३ वटा प्रदेशमा नेकपा एमाले ‘क्लिनस्वीप’ भएको छ । पछिल्लो मगतणना परिणामअनुसार ८ सिटमा विजय हासिल गरेको एमालेले गण्डकी, बागमती र मधेश प्रदेश अन्तर्गतका प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा एक सिटमा पनि विजय हासिल गर्न नसकेको हो । अहिलेसम्म एमालेको तर्फबाट बाँके २ मा […]

campaign
election 2082