ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign Alert

भेषराजको नियति- १२ वर्षअघि बाबुसँग अहिले छोरासँग पराजित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 7:06 PM 102 views
नेपाली कांग्रेस इलामका नेता भेषराज आचार्यको राजनीतिक जीवनमा नमीठो नियति दोहोरिएको छ ।  १२ वर्षअघि नेकपा एमालेका तत्कालीन नेता सुवासचन्द्र नेम्वाङसँग पराजित बन्न पुगेका उनी यसपटकको निर्वाचनमा सुवासकै छोरा सुहाङसँग पराजित बन्न पुगे ।  फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट एमालेका सुहाङ २२ हजार ४२६ मतका साथ विजयी हुँदा आचार्य १४ हजार ६५० मतमा समेटिए ।  १२ वर्षअघि सुहाङका बुवा सुवाससँग झन्डै दुई हजार मतले पराजित भएका आचार्य यसपटक उनीसँग ७ हजा...
नेपाली कांग्रेस इलामका नेता भेषराज आचार्यको राजनीतिक जीवनमा नमीठो नियति दोहोरिएको छ ।  १२ वर्षअघि नेकपा एमालेका तत्कालीन नेता सुवासचन्द्र नेम्वाङसँग पराजित बन्न पुगेका उनी यसपटकको निर्वाचनमा सुवासकै छोरा सुहाङसँग पराजित बन्न पुगे ।  फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट एमालेका सुहाङ २२ हजार ४२६ मतका साथ विजयी हुँदा आचार्य १४ हजार ६५० मतमा समेटिए ।  १२ वर्षअघि सुहाङका बुवा सुवाससँग झन्डै दुई हजार मतले पराजित भएका आचार्य यसपटक उनीसँग ७ हजार ७७६ मतको भारी अन्तरले...
campaign election 2082