ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रामेछापमा मतपेटिका सहित कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना
2082 General Campaign Update

रामेछापमा मतपेटिका सहित कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 5:40 PM 64 views
<p>काठमाडौं । रामेछापमा मतपेटिका लगायत निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाका अनुसार मन्थलीबाट रामेछाप-२ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिरमा खसेको प्रारम्भिक सूचना प्राप्त भएको छ । ‘अहिले गाडी नम्बरहरू केही [&#8230;]</p> <p>The post रामेछापमा मतपेटिका सहित कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना appeared first on राजधानी र...

काठमाडौं । रामेछापमा मतपेटिका लगायत निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाका अनुसार मन्थलीबाट रामेछाप-२ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिरमा खसेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।

‘अहिले गाडी नम्बरहरू केही खुलेको छैन । दुईवटा बुथका लागि सामान बोकेर गएको गाडी दुर्घटनामा परेको खबर छ । गाडीमा मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मी छन् । प्रहरी टोली पठाउँदै छौँ’, तिम्सिनाले भने ।

थप विवरण बुझ्ने काम भइरहेको उनले बताए ।

The post रामेछापमा मतपेटिका सहित कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082