ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
चितवन २ बाट   रास्वपा सभापति लामिछाने तेस्रो पटक निर्वाचित
2082 General Campaign Update

चितवन २ बाट   रास्वपा सभापति लामिछाने तेस्रो पटक निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 8:37 AM 61 views
<p>काठमाडौं ।  रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र न २ बाट तेस्रो पटक निर्वाचित भएका छन् ।  रवि लामिछानेले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेललाई पछि पार्दै ५४ हजार ४ सय २ मत सहित निर्वाचित भएका हुन् ।&#160; कांग्रेसकी मिनाले १४ हजार ९३५ पाएकी छन्। एमालेका अस्मिन घिमिरेले भने ६९९५ मत ल्याएका छन्। तीन [&#8230;]</p> <p>The post चितवन २ बाट   रास्वपा सभापति लामिछाने तेस्रो पटक निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com -...

काठमाडौं ।  रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र न २ बाट तेस्रो पटक निर्वाचित भएका छन् । 

रवि लामिछानेले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेललाई पछि पार्दै ५४ हजार ४ सय २ मत सहित निर्वाचित भएका हुन् । 

कांग्रेसकी मिनाले १४ हजार ९३५ पाएकी छन्। एमालेका अस्मिन घिमिरेले भने ६९९५ मत ल्याएका छन्।

तीन वर्षअघि भएका निर्वाचन पनि रवि लामिछानेले ५४ हजार १ सय मत ल्याएर निर्वाचित भएका थिए । 

The post चितवन २ बाट   रास्वपा सभापति लामिछाने तेस्रो पटक निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082