ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign Result

साढे २७ हजार मतान्तरसहित धनुषा–३ मा रास्वपा प्रवक्ता मनिष झा निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 3:05 AM 69 views
धनुषा–३ मा रास्वपाका मनिष झा विजयी भएका छन् । ४३ हजार १४२ मत प्राप्त गरी उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उनले २७ हजार ६५२ मतान्तरले चुनाव जिते । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत र नेकपा एमालेकी जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरेकी छन्।

campaign election 2082