ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रुकुमपूर्वबाट प्रचण्ड विजयी
2082 General Campaign Result

रुकुमपूर्वबाट प्रचण्ड विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:18 PM 91 views
काठमाडौँ। रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। प्रचण्डले आफ्ना प्रतिस्पर्धी भन्दा तीनगुणा बढी मत ल्याएर विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार प्रचण्डले १० हजार २४० मत ल्याएका छन्। यहाँ एमालेका लीलामणि गौतमले ३ हजार ८१ मत पाएका छन्। त्यसैगरि कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन् भने […]

काठमाडौँ।

रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। प्रचण्डले आफ्ना प्रतिस्पर्धी भन्दा तीनगुणा बढी मत ल्याएर विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार प्रचण्डले १० हजार २४० मत ल्याएका छन्।

यहाँ एमालेका लीलामणि गौतमले ३ हजार ८१ मत पाएका छन्। त्यसैगरि कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन् भने रास्वपाका लखन कुमार थापाले ८१९ मत पाएका छन्।

रुकुमपूर्वबाट जम्मा १९ हजार १ सय ८८ मत खसेको थियो।

campaign election 2082