2082 General
Campaign
नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि भारतले गर्यो प्रशंसा
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 9:11 PM
45 views
काठमाडौं – भारतले नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वागत गर्दै नेपाली नागरिकले लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा प्रशंसा गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार सञ्चारमाध्यमका प्रश्नहरूको जवाफ दिँदै नेपालमा उत्साहजनक सहभागितासहित निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । उनले नेपाली नागरिकले लोकतान्त्रिक म्यान्डेट प्रयोग गरेको भन्दै निर्वाचन सफल बनाउन भूमिका खेलेका […]

campaign
election 2082