2082 General
Constituency
झापामा ६५ प्रतिशत मत खस्यो, बालेन र ओलीको क्षेत्रमा बढी
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 6:30 PM
76 views
झापामा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।  जिल्ला निर्वाचन अधिकृत तुलसी कुमार नेपालले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६५ प्रतिशतभन्दा बढी मत खसेको हो ।  झापा क्षेत्र नम्बर ५ मा भने जिल्लाको औसतभन्दा केही बढी अर्थात् ७० प्रतिशत हाराहारी मतदान भएको अनुमान छ । यो क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा ...
झापामा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन अधिकृत तुलसी कुमार नेपालले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६५ प्रतिशतभन्दा बढी मत खसेको हो । झापा क्षेत्र नम्बर ५ मा भने जिल्लाको औसतभन्दा केही बढी अर्थात् ७० प्रतिशत हाराहारी मतदान भएको अनुमान छ । यो क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र) शाह मैदानमा छन्...
constituency
election 2082