2082 General
Polling
Result
लोकान्तर 'प्रि-इलेक्सन पोल' – ३ : मनिष झाले जित्दैछन् धनुषा ३ मा चुनाव
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 7:09 PM
151 views
नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि र अघिल्लोपटक चुनाव जितेकी एमाले नेतृ जुलीकुमारी महतो महासेठलाई पछाडि पार्दै धनुषा– ३ मा रास्वपाका मनिष झाले चुनाव जित्ने ‘लोकान्तर सर्वेक्षण’ले देखाएको छ । लोकान्तर डट्कमले धनुषा ३ का विभिन्न स्थानमा पुगेर ५ सय १७ जना मतदातासँग गरेको सर्वेक्षणले रास्वपाका मनिष झा विजयी हुने देखाएको हो । यसअघि ०७९ सालमा चुनाव जितेकी जुलीकुमारी दोस्रो स्थानका लागि निधिसँग प्रतिस्पर्धामा रहेको सर्वेक्षणले देखाएको छ । रास्वापाका मनिष ...
नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि र अघिल्लोपटक चुनाव जितेकी एमाले नेतृ जुलीकुमारी महतो महासेठलाई पछाडि पार्दै धनुषा– ३ मा रास्वपाका मनिष झाले चुनाव जित्ने ‘लोकान्तर सर्वेक्षण’ले देखाएको छ । लोकान्तर डट्कमले धनुषा ३ का विभिन्न स्थानमा पुगेर ५ सय १७ जना मतदातासँग गरेको सर्वेक्षणले रास्वपाका मनिष झा विजयी हुने देखाएको हो । यसअघि ०७९ सालमा चुनाव जितेकी जुलीकुमारी दोस्रो स्थानका लागि निधिसँग प्रतिस्पर्धामा रहेको सर्वेक्षणले देखाएको छ । रास्वापाका मनिष झाले ४७ दशमलव २९ प्रतिशत मत पाउने...
polling
election 2082