ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Polling

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

Inquiry Nepal Inquiry Nepal May 27, 2026 at 1:07 PM 123 views
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।  मंगलबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै चालू आवमा आथिृक वृद्धिदर ३.८५ प्रतिशत हुने बताएका हुन् ।  प्रतिनिधि सभामा अर्थमन्त्री डा. वाग्लेले मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब र कुल प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर हुने अनुमान गरिएको  बताएका छन् ।

polling election 2082