ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निर्वाचनको ‘इपिसेन्टर’ झापा ५ मा ६१  प्रतिशत मत खस्यो, अन्यमा कति  ?
2082 General Campaign Update

निर्वाचनको ‘इपिसेन्टर’ झापा ५ मा ६१ प्रतिशत मत खस्यो, अन्यमा कति ?

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 5:30 PM 58 views
<p>काठमाडौं । निर्वाचनको ‘इपिसेन्टर’ झापा जिल्लाको क्षेत्र नं ५ मा ६१.१० प्रतिशत मत खसेको छ। यो बिहीबार अपरान्ह ४ बजेसम्मको तथ्यांक हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यहाँ ९९ हजार ८१९ जनाले मतदान गरेका छन्। जसमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुषले मतदान गरेका छन्। नेकपा (एमाले) का अध्यक्ष केपी [&#8230;]</p> <p>The post निर्वाचनको ‘इपिसेन्टर’ झापा ५ मा ६१ प्रतिशत मत खस्यो, अन्यमा कति ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-Rajdhani...

काठमाडौं । निर्वाचनको ‘इपिसेन्टर’ झापा जिल्लाको क्षेत्र नं ५ मा ६१.१० प्रतिशत मत खसेको छ।

यो बिहीबार अपरान्ह ४ बजेसम्मको तथ्यांक हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यहाँ ९९ हजार ८१९ जनाले मतदान गरेका छन्। जसमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुषले मतदान गरेका छन्।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहबीचको प्रतिस्पर्धाका कारण झापा–५ चर्चामा छन्।

५ वटा निर्वाचन क्षेत्र रहेको झापा जिल्लामा अपरान्ह ४ बजेसम्म ५९.६७ प्रतिशत मत खसेको छ।

अन्य क्षेत्रमा कति मत खस्यो ?

The post निर्वाचनको ‘इपिसेन्टर’ झापा ५ मा ६१ प्रतिशत मत खस्यो, अन्यमा कति ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082