ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Constituency

गृहमन्त्री अर्यालसहित उच्च अधिकारीले गरे उपत्यकाका विभिन्न मतदानस्थलको अनुगमन

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 4:42 PM 61 views
गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । अर्यालले ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेलगत्तै सबै सुरक्षा निकायका प्रमुख सहित काठमाडौं र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका हुन् । उनले ललितपुरको सानेपास्थित टीका विद्याश्रम मावि, काठमाडौंको तारकेश्वरको नागार्जुन मावि र पृथ्वीनारायण मावि, बालुवाटारको श्री पञ्चकन्या आधारभूत विद्यालय तथा सशस्त्र प्रहरी बलको मुख्यालमा रहेको...
गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । अर्यालले ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेलगत्तै सबै सुरक्षा निकायका प्रमुख सहित काठमाडौं र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका हुन् । उनले ललितपुरको सानेपास्थित टीका विद्याश्रम मावि, काठमाडौंको तारकेश्वरको नागार्जुन मावि र पृथ्वीनारायण मावि, बालुवाटारको श्री पञ्चकन्या आधारभूत विद्यालय तथा सशस्त्र प्रहरी बलको मुख्यालमा रहेको केन्द्रीय निर्वाचन सेलको निरीक्षण गरेका छन् ।...
constituency election 2082