2082 General
Constituency
रूपन्देहीमा खस्यो ६० प्रतिशत मत
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 4:47 PM
78 views
रूपन्देहीमा ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दिउँसो साढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो। रूपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् । केही निर्वाचन क्षेत्रमा ७० प्रतिशत पनि मत खसिसकेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । रूपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् । यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरिरहेका छन् ।

constituency
election 2082