ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दोलाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता
2082 General Campaign

दोलाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 5:30 PM 41 views
दोलाखा- देशका अन्य ठाउँमा मतदान सकिइसक्दा दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर मावि मतदानस्थलमा अहिले मतदान भइरहेको छ । बिहीबार बिहान मतदान सुरु हुनेबित्तिकै ५६ बुक मतपत्र लुटिएपछि रोकिएको मतदान अहिले अघि बढेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरू भएलगत्तै मतदानस्थलमा खटिएका कर्मचारीलाई हातपात गर्न खोज्दै एउटा समूहले उक्त मतपत्र लुटेको […]

campaign election 2082