2082 General
Campaign
निर्वाचनमा भ्रामक भिडिओ बिगबिगी, मतदान बिथोलिएको भन्ने भ्रामक समाचारको पछि नलाग्न प्रहरीको आग्रह
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 2:20 PM
46 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज देशभर मतदान भइरहेको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका ५ बजेसम्म चल्नेछ । देशका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइ रहँदा सामाजिक सञ्जालमा भने निर्वाचन बिथोलिएको भन्ने भ्रामक समाचार (फेक न्युज) फैलाइएको भन्दै नेपाल प्रहरीले ध्यानाकर्षण जनाएको छ । नेपाल प्रहरीले एक विशेष सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा पुराना भिडिओ सामग्री तथा सुरक्षा अभ्यासका भिडिओलाई तोडमोड गरी अफवाह फैलाउने काम भइरहेको...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज देशभर मतदान भइरहेको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका ५ बजेसम्म चल्नेछ । देशका अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइ रहँदा सामाजिक सञ्जालमा भने निर्वाचन बिथोलिएको भन्ने भ्रामक समाचार (फेक न्युज) फैलाइएको भन्दै नेपाल प्रहरीले ध्यानाकर्षण जनाएको छ । नेपाल प्रहरीले एक विशेष सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा पुराना भिडिओ सामग्री तथा सुरक्षा अभ्यासका भिडिओलाई तोडमोड गरी अफवाह फैलाउने काम भइरहेको जनाएको छ । प्रहरीका अनुसार...
campaign
election 2082