ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

घट्यो प्रिन्टिङ प्रेसको व्यापार

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 2:35 PM 49 views
अघिल्ला चुनावमा जस्तो कागजी प्रचारको बाढी नआएपछि विराटनगरका प्रिन्टिङ प्रेसको आम्दानी घटेको छ । डिजिटल सामग्री बनाउने र होटेल व्यवसायीको व्यापार भने बढेको छ । विराटनगर । २०७९ सालको आम निर्वाचनमा चुनावी प्रचार सामग्री छापेर विराटनगरका प्रिन्टिङ प्रेस र फ्लेक्स व्यवसायीले मनग्य कमाएका थिए । त्यसबेला एउटा प्रेसले ३ देखि ४ लाख रुपैयाँसम्मको सामग्री छाप्थ्यो । यसपटक दृश्य फरक छ । छपाइ घटेको छ, आम्दानी पनि घटेको छ । प्रिन्टिङ प्रेस व्यवसायीका अनुसार अघिल्ला चुनावको जस्तो व्यवसाय छैन । चुनावी

campaign election 2082