ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
पर्वतमा झण्डै ४० हजार मत खस्यो
2082 General Campaign

पर्वतमा झण्डै ४० हजार मत खस्यो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 2:19 PM 64 views
पर्बत। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वत जिल्लामा झण्डै ४० हजार मत खसेको छ । मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागितासहित मतदान भइरहेको छ। जिल्लाका विभिन्न स्थानमा शान्तिपूर्ण वातावरणमा मतदान जारी रहेको र सुरक्षा व्यवस्थासमेत कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ।

पर्बत।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वत जिल्लामा झण्डै ४० हजार मत खसेको छ । मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागितासहित मतदान भइरहेको छ।

जिल्लाका विभिन्न स्थानमा शान्तिपूर्ण वातावरणमा मतदान जारी रहेको र सुरक्षा व्यवस्थासमेत कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ।

campaign election 2082