2082 General
Constituency
हुम्लाको हल्जी केन्द्रमा तनाब, मतदान स्थगित
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 2:36 PM
80 views
हुम्लाको दुर्गम क्षेत्र हल्जीमा मतदान स्थगित भएको छ । नाम्खा गाउँपालिका–६ हल्जीस्थित सुनखानी प्रावि हल्जी मतदानस्थलमा स्थिति तनावपूर्ण बनेपछि मतदान स्थगित भएको हो । हल्जी गुम्बामा बसोबास गर्ने लामाहरूले मतदानका लागि वारेसनामा दिन पाउनुपर्ने तथा गुम्बामा रहेका ५/६ जना बिरामीलाई मतदान गर्न मतपेटिका गुम्बासम्म लैजानुपर्ने माग गरेपछि विवाद भएको हो । यो केन्द्रमा २६४ मतदाता थिए । विवाद हुनुअघिम्म १६४ वटा मत खसिसकेको मतदानमा खटिएका एक कर्मचारीले बताए । उनका अनुसार मतदानका खटिएका कर्मचारीक...
हुम्लाको दुर्गम क्षेत्र हल्जीमा मतदान स्थगित भएको छ । नाम्खा गाउँपालिका–६ हल्जीस्थित सुनखानी प्रावि हल्जी मतदानस्थलमा स्थिति तनावपूर्ण बनेपछि मतदान स्थगित भएको हो । हल्जी गुम्बामा बसोबास गर्ने लामाहरूले मतदानका लागि वारेसनामा दिन पाउनुपर्ने तथा गुम्बामा रहेका ५/६ जना बिरामीलाई मतदान गर्न मतपेटिका गुम्बासम्म लैजानुपर्ने माग गरेपछि विवाद भएको हो । यो केन्द्रमा २६४ मतदाता थिए । विवाद हुनुअघिम्म १६४ वटा मत खसिसकेको मतदानमा खटिएका एक कर्मचारीले बताए । उनका अनुसार मतदानका खटिएका कर्मचारीका लत्ताकपडा र खाद्यान समेत...
constituency
election 2082