ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Constituency

सामान्य बन्यो हुम्लाको हल्जी मतदान केन्द्रको अवस्था

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:34 PM 76 views
हुम्लाको दुर्गम क्षेत्र हल्जीमा मतदान केन्द्रको अवस्था सामान्य बनेको छ । बिहीबार दिउँसो २ बजेतिर तनाबपूर्ण अवस्था बनेपछि मतदान केहीबेर स्थगित गरिएको थियो । अहिले अवस्था सामान्य बनेको र मतदाताहरूलाई पर्खिरहेको मतदानमा खटिएका एक कर्मचारीले जानकारी दिए । नाम्खा गाउँपालिका–६ हल्जीस्थित सुनखानी प्रावि हल्जी मतदानस्थलमा स्थिति तनावपूर्ण बनेको थियो ।  हल्जी गुम्बामा बसोबास गर्ने लामाहरूले मतदानका लागि वारेसनामा दिन पाउनुपर्ने तथा गुम्बामा रहेका ५/६ जना बिरामीलाई मतदान गर्न मतपेटिक...
हुम्लाको दुर्गम क्षेत्र हल्जीमा मतदान केन्द्रको अवस्था सामान्य बनेको छ । बिहीबार दिउँसो २ बजेतिर तनाबपूर्ण अवस्था बनेपछि मतदान केहीबेर स्थगित गरिएको थियो । अहिले अवस्था सामान्य बनेको र मतदाताहरूलाई पर्खिरहेको मतदानमा खटिएका एक कर्मचारीले जानकारी दिए । नाम्खा गाउँपालिका–६ हल्जीस्थित सुनखानी प्रावि हल्जी मतदानस्थलमा स्थिति तनावपूर्ण बनेको थियो ।  हल्जी गुम्बामा बसोबास गर्ने लामाहरूले मतदानका लागि वारेसनामा दिन पाउनुपर्ने तथा गुम्बामा रहेका ५/६ जना बिरामीलाई मतदान गर्न मतपेटिका गुम्बासम्म लैजानुपर्ने माग गरे...
constituency election 2082