ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

डोल्पामा खस्यो ६१.५० प्रतिशत मत

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:26 PM 57 views
२१ फागुन, काठमाडौं । हिमाली जिल्ला डोल्पामा दिउँसो ३ बजेसम्म ६१.५० प्रतिशत मत खसेको छ । प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको ६१.५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिएपनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले […]

२१ फागुन, काठमाडौं । हिमाली जिल्ला डोल्पामा दिउँसो ३ बजेसम्म ६१.५० प्रतिशत मत खसेको छ । प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको ६१.५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिएपनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले…

campaign election 2082