2082 General
Campaign
Analysis
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
Inquiry Nepal
Inquiry Nepal
March 1, 2026 at 6:05 PM
64 views
मन्त्रिपरिषद् बैठक बसेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । सामान्यतया हप्ताको दुई दिन सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने चलन छ । भोलि सोमबार रातिदेखि प्रतिनिधिसभा निर्वाचनको मौन अवधि शुरू हुँदैछ । यही फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तय भएको छ । मन्त्रिपरिषद् बैठकमा निर्वाचनको तयारी, शान्ति, सुरक्षा लगायतका विषयमा समीक्षा र छलफल हुने बताइएको छ ।   

campaign
election 2082