2082 General
Constituency
यहाँ मत हाल्दै निजीक्षेत्रका प्रतिनिधि
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 12:42 PM
80 views
काठमाडौँ । निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरूले काठमाडौँमा विभिन्न निर्वाचन केन्द्रबाट मतदान गर्दै छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल काठमाडौँको चण्डोलस्थित मिलन मतदान केन्द्रबाट मतदान गर्दै छन् । त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले काठमाडौँको कुलेश्वरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै छन् । त्यसैगरी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले पद्मकन्या माध्यमिक विद्यालय,

constituency
election 2082