ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सुर्खेत जिल्ला कारागारमा रहेका जम्मा ८८ जनाले गरे मतदान
2082 General Campaign Update

सुर्खेत जिल्ला कारागारमा रहेका जम्मा ८८ जनाले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 12:31 PM 67 views
<p>काठमाडौं । सुर्खेत जिल्ला कारागारमा रहेका जम्मा ८८ जना कैदीबन्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन्। बिहिबार ११ बजेसम्म ८८ जनाले मतदान गरेको कर्णाली प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुरङले जानकारी दिए। उनका अनुसार उक्त कारागारमा मतदान सम्पन्न भएको छ। यसअघि जिल्ला कारागार सल्यानमा रहेका १९ र जुम्लाका १६ जनाले मतदान गरिसकेका छन्। यस्तै, प्रदेश [&#8230;]</p> <p>The post सुर्खेत जिल्ला कारागारमा रहेका जम्मा ८८ जनाले गरे मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय ...

काठमाडौं । सुर्खेत जिल्ला कारागारमा रहेका जम्मा ८८ जना कैदीबन्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन्। बिहिबार ११ बजेसम्म ८८ जनाले मतदान गरेको कर्णाली प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुरङले जानकारी दिए।

उनका अनुसार उक्त कारागारमा मतदान सम्पन्न भएको छ। यसअघि जिल्ला कारागार सल्यानमा रहेका १९ र जुम्लाका १६ जनाले मतदान गरिसकेका छन्।

यस्तै, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रका सबै मतदानस्थलहरुबाट मतदान सुरु भएर जारी रहेको छ।

The post सुर्खेत जिल्ला कारागारमा रहेका जम्मा ८८ जनाले गरे मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082