ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
झापामा शान्तिपूर्ण मतदान जारी
2082 General Campaign

झापामा शान्तिपूर्ण मतदान जारी

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 12:58 PM 45 views
झापा– झापामा आज शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बताए। जिल्लाका २८५ मतदानस्थलका ८१५ वटा मतदान केन्द्रबाट मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन् । सबै मतदानस्थलमा शान्त वातावरणमा मतदान भइरहेको उनले जानकारी दिए ।  प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार हालसम्म कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र […]

campaign election 2082