2082 General
Campaign
मन्त्री श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई आह्वान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 1:09 PM
45 views
काठमाडौं– नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेकी छन् । उनले काठमाडौंबाट मतदान गरेकी हुन्। मन्त्री श्रेष्ठले भद्रकाली प्राथमिक विद्यालय, खड्का भद्रकालीस्थित (ग) मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी हुन् । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ की मतदाता हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा […]

campaign
election 2082