2082 General
Campaign
पूर्वराष्ट्रपति भण्डारीले गरिन् मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 9:03 AM
48 views
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मतदान गरेकी छन् । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रमा मतदान गरेकी हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान भइरहेको छ ।

campaign
election 2082