2082 General
Campaign
गृहमन्त्री अर्यालद्वारा मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 8:51 AM
57 views
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । उनले ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विद्याश्रम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशैभर मतदान भइरहेको छ ।

campaign
election 2082