ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Constituency

कोशीका मुख्यमन्त्री कार्कीले गरे सूर्योदय केन्द्रबाट मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:15 AM 68 views
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् । मुख्यमन्त्री कार्कीले उक्त मतदान केन्द्रमा पुगेर आज बिहान ७ः१५ बजे मतदान गरेका हुन् । मतदानपछि उनले मतदातालाई निर्भयतापूर्वक आफ्नो अमूल्य मतदान गर्न आग्रह गरे । झापा क्षेत्र नम्बर ५ मा नेपाली सेनाले हवाई गस्ती समेत गरिरहेको छ । जिल्लामा हालसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

constituency election 2082