ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे चितवनबाट मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:30 AM 57 views
राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले मतदान गरेका छन् ।  उनले चितवन क्षेत्र नम्बर ३ पुगेर मतदान गरेका हुन् ।  दाहालको सचिवालयले दिएको जानकारी अनुसार उनले चितवनको भरतपुर महानगरपालिका-१४ स्थित नेपाल पुलिस स्कूल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार देशभर मतदान भइरहेको छ । 

campaign election 2082