Type at least 2 characters to search
Search works in both Nepali and English
Search by candidate name, party, or constituency
Comprehensive coverage of Nepal's elections — analysis, results, and breaking updates
<p>सुर्खेत । कर्णाली प्रदेशका १४ वटा मतदान स्थलमा अझै मतदान सुरु हुन सकेको छैन। हुम्ला, मुगु र डोल्पा जिल्लाका गरी १४...
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
<p>दाङ । दाङको बबई गाउँपालिकाका निकुञ्ज पीडितले निर्वाचन बहिष्कार गरेका छन्। बबई गाउँपालिका वडा नम्बर १ जिला र वडा नम...
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका...
रामेछाप। जिल्ला कारागार रामेछापमा मतदान सम्पन्न भएको छ । बिहान ९ बजे अगाडि नै त्यहाँ खस्ने सबै मत खसेको हो ।बिहान ७ ब...
उदयपुर ।  उदयपुरको निर्वाचन क्षेत्र नं २ को कटारी नगरपालिका वडा नं ३ स्थित तरकारी तथा फलफूल बजारको तावाखोला मतदा...
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले आज बिहान मतदान गरेका छ...
काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरु मतदान गरेर आफू उठेका निर्वाचन क्षेत्रमा फर्किन थालेका छन् । आफू उठेका निर्वाचन क...
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले यसपालि प्रतिनिधि सभा चुनावमा मतदान नगर्ने पक्का भएको छ ।&nbs...
कालीकाेटमा बिहान साढे ९ बजेसम्म २ हजार १ सय ८३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले अछामबाट मतदान गरेका छन् ।