ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कर्णालीका १४ मतदान स्थलमा अझै सुरु भएन मतदान
2082 General Campaign Update

कर्णालीका १४ मतदान स्थलमा अझै सुरु भएन मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 10:18 AM 74 views
<p>सुर्खेत । कर्णाली प्रदेशका १४ वटा मतदान स्थलमा अझै मतदान सुरु हुन सकेको छैन। हुम्ला, मुगु र डोल्पा जिल्लाका गरी १४ वटा मतदान स्थलमा मतदान सुरु हुन नसकेको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर रहेका ९५७ मध्ये १४ वटा मतदान स्थलमा भौगोलिक बनावट र चिसोका कारण मतदान थाल्न ढिलाइ भएको हो। हुम्ला, डोल्पा र [&#8230;]</p> <p>The post कर्णालीका १४ मतदान स्थलमा अझै सुरु भएन मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News ...

सुर्खेत । कर्णाली प्रदेशका १४ वटा मतदान स्थलमा अझै मतदान सुरु हुन सकेको छैन।

हुम्ला, मुगु र डोल्पा जिल्लाका गरी १४ वटा मतदान स्थलमा मतदान सुरु हुन नसकेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर रहेका ९५७ मध्ये १४ वटा मतदान स्थलमा भौगोलिक बनावट र चिसोका कारण मतदान थाल्न ढिलाइ भएको हो।

हुम्ला, डोल्पा र मुगुमा केही मतदान स्थलमा मदतादा पुग्न समय लाग्ने भएकाले सुरु हुन नसकेको सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन्।

The post कर्णालीका १४ मतदान स्थलमा अझै सुरु भएन मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082