ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

यातायात मन्त्री माधवप्रसाद चौलागाईंले जुम्लाबाट गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 8:17 AM 48 views
वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईंले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज गृहजिल्ला जुम्लाको तातोपानी गाउँपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नं. ५ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रबाट  पहिलो मतदाता बनेर मतदान गरेका हुन् ।  मन्त्री चौलागाईंले मतदानपश्चात लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सबै मतदातालाई उत्स...
वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईंले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज गृहजिल्ला जुम्लाको तातोपानी गाउँपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले जुम्ला जिल्ला तातोपानी गाउँपालिका वडा नं. ५ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रबाट  पहिलो मतदाता बनेर मतदान गरेका हुन् ।  मन्त्री चौलागाईंले मतदानपश्चात लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रहसमेत गरे ।&...
campaign election 2082