ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
2082 General Campaign

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 8:18 PM 58 views
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएकाे छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो । भेटवार्तामा भोलि हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्।

काठमाडाैं ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएकाे छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो ।

भेटवार्तामा भोलि हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्।

campaign election 2082