2082 General
Campaign
पाल्पाका सात मतदान केन्द्र महिलाको नेतृत्वमा
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 10:27 PM
57 views
 बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका सात मतदान केन्द्र महिलाको पूर्ण नेतृत्वमा सञ्चालन हुने भएको छ। ती केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी सबै महिला छन्। यहाँको तानसेन–४ स्थित त्रिभुवन बहुमुखी क्याम्पस ‘ख’ केन्द्र, वडा नं ३ स्थित बालमन्दिर आधारभूत विद्यालय ‘क’ केन्द्र, अस्थायी मतदान केन्द्र कारागार कार्यालय, अस्थायी मतदान केन्द्र टुँडिखेल, रामपुर–७ स्थित आधारभूत माव...
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका सात मतदान केन्द्र महिलाको पूर्ण नेतृत्वमा सञ्चालन हुने भएको छ। ती केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी सबै महिला छन्। यहाँको तानसेन–४ स्थित त्रिभुवन बहुमुखी क्याम्पस ‘ख’ केन्द्र, वडा नं ३ स्थित बालमन्दिर आधारभूत विद्यालय ‘क’ केन्द्र, अस्थायी मतदान केन्द्र कारागार कार्यालय, अस्थायी मतदान केन्द्र टुँडिखेल, रामपुर–७ स्थित आधारभूत मावि डुम्रीगाउँ ‘ख’, रम्भा गाउँपालिका–१ हुँग...
campaign
election 2082