ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

आचारसंहिता उल्लङ्घन गर्दै मौन अवधिमा ‘जेनजी नेता’ मिरज ढुङ्गानाले गरे काङ्ग्रेसको प्रचार

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 9:22 PM 50 views
काठमाडौँ । जेनजी अभियन्ता मिरज ढुङ्गानाले निर्वाचनको मौन अवधिमा नेपाली काङ्ग्रेसको पक्षमा भिडिओ सामग्री बनाई प्रसारण गरेका छन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको अवस्थामा उनले सामाजिक सञ्जालमा भिडिओ राख्दै निर्वाचन आचारसंहिता विपरीत काङ्ग्रेसलाई आफ्नो समर्थन रहेको घोषणा गरेका हुन् । सार्वजनिक गरिएको भिडिओमा ढुङ्गानाले आफूले ‘काङ्ग्रेस २.०’ लाई समर्थन गरेको बताएका छन् । “मैले यसपालि समर्थन काङ्ग्रेस २.० लाई गरेको छु । हिजोको काङ्ग्रेससँग मेरो कुनै तालु...
काठमाडौँ । जेनजी अभियन्ता मिरज ढुङ्गानाले निर्वाचनको मौन अवधिमा नेपाली काङ्ग्रेसको पक्षमा भिडिओ सामग्री बनाई प्रसारण गरेका छन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको अवस्थामा उनले सामाजिक सञ्जालमा भिडिओ राख्दै निर्वाचन आचारसंहिता विपरीत काङ्ग्रेसलाई आफ्नो समर्थन रहेको घोषणा गरेका हुन् । सार्वजनिक गरिएको भिडिओमा ढुङ्गानाले आफूले ‘काङ्ग्रेस २.०’ लाई समर्थन गरेको बताएका छन् । “मैले यसपालि समर्थन काङ्ग्रेस २.० लाई गरेको छु । हिजोको काङ्ग्रेससँग मेरो कुनै तालुका छैन,” उनले भिडिओमा भनेका छन्, ...
campaign election 2082