2082 General
Campaign
निर्वाचनको अघिल्लो दिन सुनसान देखिए उपत्यकाका सडक ! [तस्वीरहरू]
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 8:40 PM
67 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदानको अघिल्लो दिन बुधवार (आज) काठमाडौं उपत्यकाका सडक सुनसान देखिए । रोजगारी, पढाइ तथा अन्य कारण काठमाडौंमा बस्दै आएका व्यक्ति चुनावका लागि घर फर्किएसँगै उपत्यकाका सडकमा आज सामान्य अवस्थाभन्दा कम चहलपहल देखिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोलि मतदान हुँदैछ । तस्वीरहरू

campaign
election 2082