2082 General
Campaign
Analysis
निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक: सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 7:44 PM
61 views
बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्दै राष्ट्रिय सुरक्षा परिषद्को ४२ औं बैठक सम्पन्न भएको छ। बुधबार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा उक्त बैठक बसेको हो।  बैठकमा  निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिको अन्तिम समीक्षा गरिएको छ। परिषद्का सचिवालयका अनुसार निर्वाचनका ल...
बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्दै राष्ट्रिय सुरक्षा परिषद्को ४२ औं बैठक सम्पन्न भएको छ। बुधबार सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा उक्त बैठक बसेको हो। बैठकमा निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिको अन्तिम समीक्षा गरिएको छ। परिषद्का सचिवालयका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा तयारीहरू पूरा भइसक...
campaign
election 2082