ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदान केन्द्रमा यसरी गरियो बुथ निर्माण [तस्वीरहरू]

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 5:28 PM 55 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोलि हुने मतदानका लागि देशभरका मतदान केन्द्रमा बुथ निर्माण गरिएको छ ।काठमाडौंका क्षेत्रपाटी, हनुमानढोका, बसन्तपुर र इतुम्बहाललगायत स्थानका मतदान केन्द्रमा पनि बुथ तयार पारिएको छ । यी स्थानमा निर्वाचन प्रहरीको समन्वयमा आवश्यक व्यवस्थापन गरिएको बताइएको छ ।तस्वीरहरू

campaign election 2082