ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निर्वाचन तयारीबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको 'ब्रिफिङ'
2082 General Campaign

निर्वाचन तयारीबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको 'ब्रिफिङ'

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 6:30 PM 55 views
प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री कार्कीले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् ।...

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले शिष्टाचार भेट गरेकी छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री कार्कीले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक तथा बिहीबार हुने निर्वाचन बारे छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई निर्वाचनको तयारीबारे बिस्तृतमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

campaign election 2082