2082 General
Campaign
‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 6:55 PM
63 views
काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ । बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ‘ब्रिफिङ’ लिइएको र सोहीअनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो । मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा […]

campaign
election 2082