ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
2082 General Campaign

सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित

Inquiry Nepal Inquiry Nepal June 13, 2026 at 9:50 PM 61 views
सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।...

सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

प्रदेश सभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गरेको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव बहुमतले परित गरिएको हो। यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले वार्षिक नीति तथा कार्यक्रमको छलफलमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रदेशसभा सदस्यहरूबाट छलफलका क्रममा आएका सुझावलाई बजेट वक्तव्यमा समेटिने प्रतिबद्धता व्यक्त गरे।

campaign election 2082